२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रास्वपाद्वारा संसद बैठक अवरोध



काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा अवरोध गरेको छ ।

बैठकको सुरुमै रास्वपाका सांसदहरु उठेर निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न दिएका थिए । परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसद चल्न नसक्ने बताए । रास्वपाको अवरोधलाई एमालेले समर्थन गरेको छ ।

सभामुख घिमिरेले नियमित कार्यसूचिमा प्रवेश गर्न आग्रह गरेपनि रास्वपा सांसदहरुले मानेनन् । त्यसपछि रास्वपा संसदीय दलका नेता रवि लामिछानेले आफुहरु संसद अवरोध गर्न नचाहको तर सरकारको अलोकतान्त्रिक गतिविधि नरोके विरोध गर्न बाध्य हुने बताए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ११ : ३० बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने