१९ माघ २०८२, सोमबार | February 2, 2026

राष्ट्रपति र प्रधानमन्त्रीको यसवर्षको भाइटीका खाली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको यसवर्षको भाइटीका खाली भएको छ । राष्ट्रपतिको माइतीघरमा जुठो परेको र प्रधानमन्त्रीको यस वर्ष सहोदर भाईको निधन भएकाले दुबैजनाको भाइटीका खाली भएको हो । राष्ट्रपति भण्डारीलाई माइतीघरमा आफन्तको निधन भएर जुठो परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले पनि…