काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको छ । कांग्रेसले मंसिर ६ गते घोषणापत्र सार्वजनिक कार्यक्रम तय गरेको थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिम र कर्णालीका कार्यकर्ता भेलामा व्यस्त रहेपछि आज बिहानलाई सारिएको थियो । आज बिहान १०ः३० बजे सार्वजनिक गर्ने भनिएको कार्यक्रम स्थगित भएको कांग्रेस…