१९ माघ २०८२, सोमबार | February 2, 2026

क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्ष कैद सजाँय माग गर्दै प्रहरीको अनुसन्धान प्रतिवेदन तयार

काठमाडौँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जाहेरी परेको करिब डेढ महिनापछि आइतबार प्रहरी वृत्त गौशालाले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिबेदनमा आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता,…