१९ माघ २०८२, सोमबार | February 2, 2026

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा : कार्यविधि मिचेर पुरस्कार वितरण

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर सिफारिस गरिएको पत्रकारहरुलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेल र पत्रकार पुजा पन्थीलाई कार्यविधि विपरित कार्यबिधि नाघेर पुरस्कार वितरण गरेको हो । १५ भदौ ०७९ मा नेपाल पत्रकार महासंघ रुपन्देहीले चलानी नम्बर ९ बाट पुरस्कार वितरणको लागि प्रकाशन तथा प्रसारण भएको…