१२ पुस २०८२, शनिबार | December 27, 2025

नागढुंगा-नौबिसे सुरुङमार्ग छिट्टै सञ्चालनमा आउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिंदै उनले सुरुङमार्गको करिब ९३ प्रतिशत काम पूरा भइसकेको र यसलाई छिट्टै सञ्चालनमा ल्याइने बताएका हुन् । प्रधानमन्त्री ओलीले सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुहरूलाई ठूलो सहजता मिल्ने विश्वास व्यक्त गरेका छन्…