काठमाडौं । नेपाली कांग्रेसभित्रको प्रतिपक्ष शेखर कोइराला समुहको भेला काठमाडौंमा भएको छ। बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बिहान ८ बजेदेखि जारी भेलामा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले लिँदै आएको निर्णयका विषयमा छलफल भैरहेको छ । शेखर समुहका नेताहरुले विकसित साजनीतिक घटनाक्रममा आप्mनो समुहको साझा धारणा बनाउन यो भेला आयोजना गरेका हुन् । भेलामा आफ्नो समुहबाट प्रतिनिधित्व…