२० माघ २०८२, मंगलबार | February 3, 2026

आजको मौसम : कमजोर बन्यो मनसुनी वायु, देशभर मौसम सफा

काठमाडौं । आगामी केही दिन देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लामो समयपछि नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जसले गर्दा हाल कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली…