काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभरीको मौसममा सुधार आइरहेकाले ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जसले गर्दा प्रदेश १ लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज…