काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बागमती,…