२७ भदौ २०८३, शनिबार | September 12, 2026

अवैध संरचना हटाउने अभियान मानवीय ढंगले अघि बढाइने : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण तथा अनधिकृत संरचना हटाउने अभियान मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्दै अघि बढाइने स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालयको अनुरोधअनुसार भइरहेको अभियानमा महानगरले सहयोगी भूमिका निर्वाह गर्ने बताएकी छन् । साथै वैशाख ११ गते…