बुटवल । रुपन्देही निर्वाचन क्षेत्र न. २ को उम्मेद्वारको खारेजीको बिषयमा लिएर गठबन्धन दलले निर्णय र तालिका सच्चाउन माग गरेको छ । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ मा गठबन्धन दलहरुले बुधबार ज्ञापनपत्र बुझाउँदै अधिकृतको भूमिकामाथि नै प्रश्न उठाउँदै निर्णय सच्चाउन माग गरेको हो । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र न. २ का क्षेत्रिय…