२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

घनश्याम भुसाल परिवारलाई समवेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड भुसाल निवास पुगे



बुटवल । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ बिहीबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालको तिलोत्तमा स्थित निवासमा पुगी भुसाल प।िरवारमा समवेदना प्रकट गरेका छन् ।

छयानब्बे वर्षको उमेरमा निधन भएका महासचिव भुसालका बुबा जगन्नाथ भुसालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भुसाल परिवारमा प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन् । प्रचण्डले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिल समेत गरे ।

भुसालका बुबाको यही जेठ २१ गते तिलोत्तमा नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको थियो । उनी सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ४ : १५ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने