काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटना भएको यति एयरको जहाजको दुर्घटनास्थलबाट उद्दार कार्य तिब्ररुपमा भइरहेको हो । सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको सो जहाजमा चालक दलका २ सदस्य, २ एयर होस्टेज र ६८ जना यात्रु रहेका थिए । बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एसीएनसी कल साईनको सो जहाज र नयाँ र…