७ जेष्ठ २०८३, बिहिबार | May 22, 2026

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको स्मरणमा पत्रकार महासंघले १३ दिन शोक मनाउने

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको  छ । महासंघले आज्र प्रकाशन गरेको विज्ञप्तिमा…