हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालबन्दी गरेका छन् । पार्टी केन्द्रले मकवानपुर १ मा थापालाई समर्थन गर्ने निर्णय गरेपछि एमाले कार्यकर्ताहरुले आज पार्टी कार्यालयमा तालावन्दी गरेका हुन् । यस क्षेत्रमा जिल्ला पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार सिफारिस गरेको थियो ।…