७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

विश्वको १.७ प्रतिशत आर्थिक वृद्धि हुँदा नेपालको ५.१ प्रतिशत

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुनेछ । विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक…