२१ माघ २०८२, बुधबार | February 4, 2026

जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् । कार्कीले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको आरोप लगाएकाछन् । पार्टीे परित्याग गर्नुपर्नाको कारण देखाउँदै उनले पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस…