२१ माघ २०८२, बुधबार | February 4, 2026

तीन पटक कालोसूचीमा परेकाको अनुमतिपत्र रद्द हुने कानुन आवश्यक : भौतिक पूर्वाधारमन्त्री इश्तियाक राई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले तीन पटकसम्म कालोसूचीमा परेको व्यवसायीको अनुमतिपत्र रद्द हुने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् । निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न यस्तो व्यवस्था आवश्यक रहेको मन्त्री राईले जिकिर गरेका हुन् । पूर्वाधार क्षेत्रमा कार्यरत पत्रकारसँगको छलफलमा मन्त्री राईले काम नगर्ने निर्माण कम्पनी अदालत जाँदा अन्तरिम आदेश…