१८ असार २०८३, बिहिबार | July 2, 2026

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ । देशैभर निर्वाचनको तयारी तीव्र र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् । विकट एवम् हिमाली जिल्ला मनाङमा तयारी भइरहेको अवस्था छ । तर, हिमपातले निर्वाचनलाई प्रभावित पार्नसक्ने अवस्था देखिएको छ । यहाँको माथिल्लो क्षेत्रमा भने हिउँका कारण मतदान केन्द्र र आसपासका क्षेत्र…