२७ भदौ २०८३, शनिबार | September 12, 2026

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ। उनीहरूले पासपोर्टमा ‘काम गर्न निषेध’ भन्ने टिप्पणी लेखेको विषय सार्वजनिक भएपछि विभागले यस्तो निर्णय गरेको हो। सोमबार जारी विज्ञप्तिमा विभागले नेपाली नागरिकलाई कुनै सर्त राखेर प्रस्थान अनुमति दिने नीति वा निर्णय नभएको स्पष्ट पारेको छ। प्रचलित कानुन र विभागीय निर्णय विपरीत…