६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

बुटवलका सडकमा यौनजन्य ईसारा गर्ने महिलाका पक्षमा तेस्रो लिंगीहरु, खाना महोत्सव बिथोल्ने धम्की

बुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जना महिलाको पक्षमा तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु उभिएका छन् । तेस्रो लिंगी सम्बद्ध संस्थाका प्रतिनिधिहरुले बुटवलमा पत्रकार सम्मेलन गरेर पक्राउ परेका तेस्रो लिंगीहरुले पैदलयात्रीलाई जिस्काएको नभै स्थानीयले कुटपिट गरेर प्रहरीलाई बुझाएको आरोप लगाएका छन् ।…