२२ माघ २०८२, बिहिबार | February 5, 2026

खोटाङमा बढ्दै डेंगु संक्रमित

खोटाङ । खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन् । गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन-चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन् । शनिबार मात्र चार जनालाई डेंगु पुष्टि भएको छ । कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन् । ३…