३० कार्तिक २०८३, सोमबार | November 16, 2026

दोस्रो जनआन्दोलनका ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधन, आजै अन्त्येष्टी गरिने

बनेपा । दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । ३२ बर्षको उमेरमा उनको ७ः३० बजे निधन भएको हो । २०६२/६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ बर्षिया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली…