३० कार्तिक २०८३, सोमबार | November 16, 2026

नाम र चुनाव चिन्ह परिबर्तनको तयारीमा राप्रपा नेपाल

काठमाडौं । राप्रपा नेपालले आगामी जेष्ठ ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्य समितीको बैठक काठमाडौंमा बोलाएको छ । सचिवालयको बैठकले एजेन्डाहरु समेत तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनितीक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरु भाष्कर भद्राले सचिवालय, सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले संगठन सम्बन्धि र केशब श्रेष्ठले स्मार्ट पार्टी निर्माण…