२२ माघ २०८२, बिहिबार | February 5, 2026

कमल थापाले टुकुचामा पौडि खेलेको स्मरण गर्दै दिए बालेन र सुनितालाई धन्यवाद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौंको टुकुचामा पौडि खेलेको स्मरण गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललार्य धन्यवाद दिएका छन् । बिहीबार काठमाडौं महानगरपालिकाले जयनेपाल हलमा डोजर लगाई टुकुचा खोलाको खोजी कार्य सुरु गरेपछि थापाले उनीहरुलाई धन्यवाद दिएका हुन् । ‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा…