काठमाडौं । चालु संसदको अधिवेशन भोलि राति १२ बजेबाट अन्त्य हुनेभएको छ । यससँगै २०७४ मंसिरमा भएको निर्वाचनबाट गठित प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको छ । निर्वाचन आयोगले आइतबार आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपाति निर्वाचन प्रणालीअन्तर्गत बन्द सूची बुझाउने दिन तोकेपछि भोलि मध्यरातबाट संघीय संसदको अधिवेशन अन्त्य हुनलागेको हो । मन्त्रिपरिषद्को आज बसेको…