अमेरिकाको टेक्सासस्थित एक मलमा गोली चल्दा ८ जना सर्वसाधरण र एक बन्दुकधारीको मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएका छन् । डलास नजिकैको एक आउटलेट मलमा गोलीकाण्ड भएको हो । घटनामा घाइते सात जनाको ट्रमा अस्पतालमा उपचार भइरहेको छ । कम्तीमा नौ जनालाई अस्पताल पठाइएको एलेन टेक्सासका फायर चीफ जोनाथन बॉयडले बताएका…