६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

लागु औषधको नेपाली कारोबारी भारतमा पक्राउ

नेपालगन्ज । नेपालगन्ज सीमानाका पारीको भारतीय रुपईडिहा बजारमा ठुलो परिणामको लागु औषध सहित एकजना नेपाली पक्राउ परेका छन् । करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधिसहित सागर नाम गरेका एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । रुपाईडिहा थानाका अनुसार मंगलवार १ बजे स्टेशन रोड रुपईडिहाबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका…