३० कार्तिक २०८३, सोमबार | November 16, 2026

वीर अस्पतालमा कार्यरत स्टार्फ नर्स चिकित्सकको कोठामा मृत फेला

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ । उनीले कोसी अस्पतालमा कार्यरत…