बुटवल । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नपाउने निश्चित जस्तै बनेपछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईले नेकपा एमाले प्रवेश गरेका छन् । निर्वाचन नजिकिँदै गएका बेला एकीकृत समाजवादीको रुपन्देही जिल्ला ईन्चार्जबाट हटाउनुका साथै टिकट पनि नपाउने निश्चित भएपछि चापागाई एमालेमा फर्केका हुन् । उनलाई एमाले फर्काउन एमाले उपाध्यक्ष बिष्णु पौडेलले शनिबार सँगै…