काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्की दोब्बर मतका साथ अग्रता लिएका छन्। हालसम्म ६ हजार ३१ मतगणना हुँदा सत्ता गठबन्धनको समर्थन प्राप्त माओवादी गङ्गा कार्की विश्वले ३ हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत मात्र प्राप्त गरेका छन्। प्रदेशसभा १…