५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

रुपन्देही-२ मा मतान्तर बढाउँदै पौडेल

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका विष्णुप्रसाद पौडेलले मतान्तर बढाउँदै लगेका छन् । दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेलले मतान्तर बढाउँदै अग्रता लिएका हुन २१ हजार ७१९ मत गणना हुँदा एमालेका पौडेलले ७५५५ मत पाएर अग्रता गरिरहेका छन् भने…