२३ माघ २०८२, शुक्रबार | February 7, 2026

बेलायती राजदुतावासकी विकास निर्देशक वर्डले गरिन आफ्नै सेना हारेको जितगढी किल्लाको अवलोकन

बुटवल । नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले नेपाल अंग्रेज लडाईंमा अंग्रेज फौज हारेको बुटवलस्थित जितगढी किल्लाको अवलोकन गरेकी छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अनुरोधमा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले शनिबार बिहान जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरेकी हुन् । बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड…