काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज विभिन्न पेशा व्यवसायका क्षेत्रमा सक्रिय ७० भन्दा बढी व्यक्तिहरू प्रवेश गरेका छन्। काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, वकिल सबिना…