गाजा । इसराइलले गाजामा गरेको हवाई आक्रमणमा कतारी सञ्चारमाध्यम अल जजिराका चार पत्रकारको मृत्यु भएको छ। अल जजिराका लागि गाजा युद्ध र मानवीय संकटबारे लगातार रिपोर्टिङ गर्दै आएका २८ वर्षीय पत्रकार अनस अल शरीफ आइतबार पूर्वी गजाको शाइफा अस्पताल नजिकैको टेन्टमा भएको आक्रमणमा मारिएका हुन्। उनीसँगै मोहम्मद कुरिकेह, इब्राहिम जाहर, मोहम्मद नौफल र एक अन्य…