२३ माघ २०८२, शुक्रबार | February 7, 2026

रुपन्देही एकीकृत समाजवादीले बनायो विष्णु पौडेलसँगै भिड्ने बटमलाईन

बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ मा विष्णु पौडेलसँगै भिड्ने बटमलाईन बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीको विहिबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर क्षेत्र दाबी गर्ने निर्णय गरेको हो । बेठकले प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दावी गरेर अगाडि बढ्ने पनि निर्णय गरेको…