२४ माघ २०८२, शनिबार | February 7, 2026

कोटहीमाई गाउँपालिकाले वितरण गरेको विद्युतीय चुल्होको प्रयोगमा कठिनाइ, वितरित चुल्हो प्रयोगविहीन

लुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिका-७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ । वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक-पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ । विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ…