बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका-२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । पहिरो खस्ने जोखिम रहेको जनाएको छ । जसले गर्दा पहिरो पन्छाउन सकिएको छैन भने आवतजावत बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ-बेनी सडक बन्द…