१२ आश्विन २०८३, सोमबार | September 28, 2026

राष्ट्रियसभामा आज नागरिकता विधेयक पेश हुने



काठमाडौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुने भएको छ ।

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । आजको बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि यो विधेयकलाई प्रतिनिधिसभाले दोस्रोपटक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रिय सभामा पेश गर्न लागिएको हो । राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि फेरि राष्ट्रपति समक्ष पठाइनेछ ।

यससँगै आजको सम्भावित कार्यसूचीमा विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराइने भएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ८ : ३६ बजे

हिम्लुङ हिमपहिरो : २ जनाको मृत्यु, १४ जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोका कारण एउटा सिंगै घर ढलेर