२९ बैशाख २०८१, शनिबार | May 11, 2024

आज पनि नेपाल र केन्या भिड्दै



काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली टोलीले आज तेस्रो टी-२० खेलमा प्रतिस्पर्धा गर्दै छ ।

आज नेपाल र केन्याबीच अपराह्न ३ः४५ बजे नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । दुवै टोली जितका लागि मैदानमा उत्रिनेछन् ।

पाँच खेलको श्रृङ्खलामा पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेलमा केन्याले जित हासिल गरेको हो । पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो ।

त्यस्तै, शुक्रबार भएको खेलमा नेपाल १८ रनले पराजित भएको थियो । नेपाली ब्याटर चल्न नसक्दा सामान्य स्कोरको खेल पनि गुमाउनु परेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ३९ बजे

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

बाँकेबाट मोटरसाईकल चोरीमा संलग्न ४ जना मोटरसाईकल सहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका बिभिन्न स्थानबाट मोटरसाईल चोरी गर्नेहरु मध्य