५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

उद्योगलाई लगाइएको डिमाण्ड चार्ज छुट हुन्छ : पूर्वमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले यस क्षेत्रका उद्योगहरुमा लगाइएको डिमान्ड चार्ज छुट गर्ने बताएका छन् । मंगलबार तिलोत्तमा ३ को घरदैलो अभियान कार्यक्रममा बोल्दै नेता गिरीले एमाले नेतृत्वको सरकार निर्माणपछि उद्योगहरुलाई डिमान्ड चार्जमा छुट दिने र माग अनुसारको प्रयाप्त विजुली उपलब्ध गराइने…