काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीले आज भेटवार्ता गरेका छन् । उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराए । सो अवसरमा उनले उपराष्ट्रपति पुनलाई निर्वाचनलाई…