देवदह । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले रुपन्देही क्षेत्र नंं १ लाई विकासमा नमूना बनाउने योजना रहेको बताएका छन् । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेता विश्वकर्माले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका क्षेत्रमा एमालेले अघि सारेका योजनाहरु पूरा हुँदा जिल्लाकै नमुना हुने बताए । शुक्रबार देवदहका विभिन्न चुनावी…