५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

एमाले उपाध्यक्ष शाक्यसँग मानुषीले मागिन भोट, शाक्यले भनिन – नमिली सुखै छैन

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईले नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यसँग भेटेकी छिन् । चुनावी अभियानको क्रममा घरदैलो गर्दै हिँडेकी मानुषीले आज बिहान शाक्यको घरमा पुगेर आफुलाई सहयोग गर्न आग्रह गरेकी हुन् । त्यसक्रममा शाक्यले अहिले आफुहरुको बाटो अलगअलग भएपनि देश बनाउने हो भने नमिली सुखै…