२४ माघ २०८२, शनिबार | February 8, 2026

थपिए ४८७ नयाँ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१७७ नमुना परीक्षण गर्दा पीसीआरबाट २४२ र एन्टिजेन परीक्षणबाट २४५ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टाको अवधिमा १६४ जना कोरोना मुक्त भएका छन् भने नेपालमा…