१२ आश्विन २०८३, सोमबार | September 28, 2026

थपिए ४८७ नयाँ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१७७ नमुना परीक्षण गर्दा पीसीआरबाट २४२ र एन्टिजेन परीक्षणबाट २४५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा १६४ जना कोरोना मुक्त भएका छन् भने नेपालमा आज सम्ममा ४२९८ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ६ : २५ बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव

देउवा कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ३० हजार शुल्क, कुन पदमा कति ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको

सेयर बजार १६ अंकभन्दा बढीले घट्यो, कारोबार ५ अर्ब ३८ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध