४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

विधि मिचेर गृहमन्त्रीलाई गरिएको म्ह पूजाप्रति आपत्ति

बुटवल । रुपन्देहीको भैरहवामा बिधि नपुर्याई गृहमन्त्री बालकृष्ण खाँणलाई गरिएको म्ह पूजाको संस्कृतिविद इतिहासकार विमलबहादुर शाक्यले आपत्ति जनाएका छन् । खबुरकुरासँग कुरा गर्दै शाक्यले राम्रो उद्देश्यकालागि गृहमन्त्रीलाई म्ह पूजामा सरिक गराइएपनि बिधि र परम्पराबिना गरिएको म्ह पूजाले नेवाः संस्कृतिको अपमान भएको बताएका छन् । नेवाःको छुट्टै पहिचान, संस्कृति, बिधि र बिधान रहेको उल्लेख गर्दै उनले…