४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

सरकारले प्रतिबन्ध लगाएको प्लास्टिकको माला हाटबजार लगाएर बिक्री, सरकारी निकाय मुकदर्शक

नेपालगन्ज । सरकारले यस वर्ष तिहारमा प्रयोग हुँदै आएको प्लास्टिकको मालामाथि प्रतिबन्धन लगाएपनि सरकारी निकायहरु सरकारको निर्णय कार्यान्वयन गर्न असफल देखिएका छन् । नेपाली प्राकृतिक फूलखेतीको प्रवर्द्धन गर्न र कृतिम फूलको आयात घटाउन भन्दै सरकारले प्लास्टिकका कृतिम फूल र मालामाथि प्रतिबन्ध लगाएपनि सरकारी अधिकारीहरुले सरकारको निर्णयलाई रद्दीको टोकरीमा फालिदिएका छन् । सरकारको निर्णयको सरकारी सुरक्षा…