४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि…

खोटाङ । लैफूफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूल यो वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् । आफूले रोपेका फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेली बजारमा पाइने प्लास्टिकको कृत्रिम…